थप ३४८ जनामा कोरोना पुष्टि, ४४१ जना संक्रमणमुक्त

काठमाडौँ । आज (मंगलबार) देशभर थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। हाल … Continue reading थप ३४८ जनामा कोरोना पुष्टि, ४४१ जना संक्रमणमुक्त